मीराः स्याडो अफ अ रेन्बो’ को फर्स्टलुक पोस्टर सार्वजनिक

  Sampatti News Online

June 2, 2023

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई राखिएको छ। एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा यो चलचित्र आधारित छ।

चलचित्रकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो चलचित्रको थिम बुझाउने बताईन्।

प्रकाशित मिति:June 2, 2023