यस्तो छ कर्णाली प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

  Sampatti News

June 5, 2023

सु्र्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार कर्णाली प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका गरेका हुन्।

नीति तथा कार्यक्रममा प्रदेशमा तीन तारे होटल खोल्न चाहेमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उल्लेख छ। सुर्खेत विमानस्थल स्तरोन्नति, प्रदेश अस्पताललाई शिक्षण अस्पता बनाइने, गरिबी निवारणका लागि विपन्न नागरिकको स्वास्थ्य बिमाको कार्यक्रम अगाडि सारिएको छ।
समृद्ध कर्णाली, सुखारी कर्णालीबासी दीर्घकालीन सोचअनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादन लक्षित रहेको उल्लेख छ ।

पूर्णपाठको लागि तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति:June 5, 2023