लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

  Sampatti News Online

June 5, 2023

काठमाडौँ । लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सो चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

फर्स्टलुक पोस्टरमा चलचित्रका मुख्य पात्र बुद्दि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राइको तस्बिर रहेको छ । चलचित्र यसै साता आयोजना हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर गरिनेछ बताइएको छ ।

प्रकाशित मिति:June 5, 2023