अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

  Sampatti News Online

June 12, 2023

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने आजको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० मा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन्।

यसअघि हिजो नै अर्थमन्त्री डा। महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो।

प्रकाशित मिति:June 12, 2023