विभिन्न २३ प्रमुख प्रशासकीय अधिकृतको सरुवा को–कहाँ ? (सूचीसहित)

  Sampatti News

September 18, 2023

काठमाडौं । विभिन्न गाउँपालिकाका प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फेरि ६ अधिकृतहरुको सरुवा गरेको छ । यस अघि १७ अधिकृतहरुको सरुवाको सूची सार्वजनिक गरेको मन्त्रालयले थप ६ सहित प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

प्रकाशित मिति:September 18, 2023