म एक नेपाली हुँ, राज्यको…………….

  Sampatti News Online

January 18, 2024

म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ

देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ

मेरो मनमा देशको माया सधैँ रहिरहन्छ

म गर्व गर्छु देशको माया मनमा राख्नु छ   

मेरो प्यारो देशमा बस्न पाउँदा मन खुसी  छ

प्रत्येक शब्दले देशको प्रशंसा गर्नु छ

मेरो प्यारो मातृभूमि सबै धनको उपहार हो

मैले दृढ हृदय र आत्माले देशको सेवा गर्नुपर्ने भो 

हाम्रो आफ्नै भाषा र विशेषता छ 

शत्रुहरूबाट  देशको रक्षा गर्नु छ

म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ 

देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ

प्रकाशित मिति:January 18, 2024