अबैध लाइसेन्स जारी गर्ने गिरोह अख्तियारको फन्दामा

समाचार अनुसन्धान कै क्रममा रहेको र सच्याइएको बारे

  Sampatti News

January 25, 2024

अबैध लाइसेन्स जारी गर्ने गिरोह अख्तियारको फन्दामा भन्ने शिर्षकमा मंसिर २९ गते सम्प्रेषण भएको समाचार लाई लिएर त्यस्मा जोडिएर आएका नामका राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो भुमिका नरहेको भनी प्रष्ट पार्नु भएको र सम्पत्ति न्युजका सम्बाददाताले सम्बन्धित पक्षको धारणा समेटन नसकेको कारण न्युज को बिश्वासनियतामा कमि आउन सक्ने महसुस गरि ” सम्बन्धित पक्ष सङ्ग धारणा नसमेटी समाचार प्रकाशन हुन गएकोमा दुख ब्यक्त गर्दैछौ। सम्पत्तिन्युजको थप अनुसन्धान जारी रहेको र यस बिषयमा अख्तियारले समेत अनुसन्धान अगाडि बढाउने काम गरिरहेको सत्य भएको बताउदै यस अनलाइन पोर्टल सदा सत्य र सन्तुलित समाचार प्रति सचेत रहनुका साथै प्रेस काउन्सिल द्वारा जारी आचारसंहिता सधैं स्मरण गरिरहेको जानकारी गराउन समेत चाहान्छौ ।

प्रकाशित मिति:January 25, 2024