२१ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  Sampatti News Online

February 12, 2024

काठमाडौं । नेपाल सरकारका २१ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा गरिएको छ।

महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवहरूको काज सरुवा गरेको हो । 

कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठूला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखहरूको अदली बदली गरेको छ।

प्रकाशित मिति:February 12, 2024