दुग्ध किसान र सरकारबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलन स्थगित

  Sampatti News

March 3, 2024

काठमाडौँ । दुधकाे भुक्तानी नपाएकाे भन्दै सडकमा आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबीच पाँच बुँदे सहमति भएको छ । सहमति भएसँगै दुग्ध किसानले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरिने जनाएकाे छ ।

लामो समय देखि केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम राेकिराखेकाे भन्दै किसान सडकमा उत्रिएका थिए ।

प्रकाशित मिति:March 3, 2024