कस्ताे छ आज डलरकाे भाउ ?

  Sampatti News

March 7, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलकाे भाउ घटेकाे छ । राष्ट्र बै‌कका अनुसार म‌गलबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २२ पैसा र बिक्री दर १३२ रुपैया ८२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ३३ पैसा र बिक्री दर १५० रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २५ पैसा र बिक्री दर ८६ रुपैयाँ ६५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८३ पैसा र बिक्री दर ८ रुपैयाँ ८७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३७ पैसा र बिक्री दर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रकाशित मिति:March 7, 2024