कस्ताे छ आज डलरकाे भाउ ?

  Sampatti News

March 11, 2024

काठमाडाै‌ । नेपाल राष्ट्र बैंकले आज साेमबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानकि गरेकाे छ । राष्ट्र बै‌कका अनुसार साेमबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १६ पैसा र बिक्री दर १३२ रुपैया ७६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ५८ पैसा र बिक्री दर १५१ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४९ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रकाशित मिति:March 11, 2024