यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 2, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १५ पैसा र बिक्री दर १३३ रुपैया ७५ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ६३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७६ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति:April 2, 2024