बढ्याे डलरकाे भाउ, यस्ताे छ विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 9, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०१ पैसा र बिक्री दर १३३ रुपैया ६१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ८१ पैसा र बिक्री दर १४७ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६३ पैसा र बिक्री दर ८८ रुपैयाँ ०२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २८ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७६ पैसा र बिक्री दर ८ रुपैयाँ ८० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रकाशित मिति:April 9, 2024