घट्याे डलरकाे भाउ, यस्ताे छ अन्य विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 11, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आज डलरकाे भाउ घटेकाे ५ । बै‌कका अनुसार बिहीबार लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ८० पैसा र बिक्री दर १३३ रुपैया ४० पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ९९ पैसा र बिक्री दर १४७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९३ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७५ पैसा र बिक्री दर ८ रुपैयाँ ७९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रकाशित मिति:April 11, 2024