कति पुग्याे डलरकाे भाउ ?

  Sampatti News

April 14, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आज डलरकाे भाउ घटेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १७ पैसा र बिक्री दर १३३ रुपैया ७७ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ ९६ पैसा र बिक्री दर १४६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४८ पैसा र बिक्री दर ८६ रुपैयाँ ८७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३५ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६९ पैसा र बिक्री दर ८ रुपैयाँ ७३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४० पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रकाशित मिति:April 14, 2024