काठमाडौँ महानगरपालिकाले माग्याे दुई जना कृषि विज्ञ

  Sampatti News

April 21, 2024

महानगरले आज एक सूचना जारी गर्दै इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउन आग्रह गरिएको छ ।

प्रकाशित मिति:April 21, 2024