निर्माण अलपत्र बनाउने यति धेरै कम्पनी कालो सूचीमा

  Sampatti News Online

April 23, 2024

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।
गोरखापत्र दैनिकमा मङ्गलवार सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।
दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ ।
कालो सूचीमा राखिएका कम्पनीहरु निम्न रहेका छन्ः

प्रकाशित मिति:April 23, 2024