सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु

  Sampatti News

April 28, 2024

काठमाडौं । सर्वसाधरणहरु सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिएको छ । अब ई गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको छ ।

गृह मन्त्रालयले यससम्बन्धि प्रणाली सञ्चालनमा ल्याइको हो । वेभसाइडमा गएर इ–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:April 28, 2024