यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 29, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०५ पैसा र बिक्री दर १३३ रुपैया ६५ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ ५२ पैसा र बिक्री दर १४६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९३ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७६ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ४० पैसा र बिक्री दर ८ रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रकाशित मिति:April 29, 2024