बझाङ उपनिर्वाचन अप्डेटः कांग्रेसको अग्रता

  Sampatti News Online

April 29, 2024

काठमाडौं । बझाङ प्रदेश सभा १ को १ मा उपनिर्वाचनको मतगणना एमाले ८२ मतले पछि परेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेद्वार अभिषेकबहादुर सिंहले ९ हजार १६६ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेद्‍वार दमनबहादुर भण्डारीले ९ हजार ८४३ मत प्राप्त गरेका छन्। यस्तै, माओवादी केन्द्रका उम्मेद्वार जनक बुढाले ३ हजार ५३६ मत प्राप्त गर्दा एसका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ३९२ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति:April 29, 2024