माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

  Sampatti News

May 4, 2024

गुल्मी । गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ कि ५५ वर्षकी बिष्णु राना रहेका छने ।

माटो खन्ने क्रममासोही स्थानकी ५४ वर्षकी हुमकला राना घाइते भएकी भएकी छिन् ।

शनिबार दिउँसो पराल्मीस्थित चौराहामा घर लिप्नका लागि ६ जना गएका थिए । माटो खनिरहेका बेला अचानक ढिस्को खस्दा विष्णु र हुमकला पुरिएका थिए ।

प्रकाशित मिति:May 4, 2024