कति पुग्याे डलरकाे भाउ ?

  Sampatti News

May 5, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १८ पैसा र बिक्री दर १३३ रुपैया ७८ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ८५ पैसा र बिक्री दर १४७ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९१ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६९ पैसा र बिक्री दर ८ रुपैयाँ ७३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४३ पैसा रहेको छ ।

प्रकाशित मिति:May 5, 2024