राष्ट्रपतिले गरे एक विधेयक प्रमाणीकरण

  Sampatti News Online

May 5, 2024

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

प्रकाशित मिति:May 5, 2024