बागमती प्रदेशमा आज सार्वजनिक विदा

  Sampatti News

May 6, 2024

काठमाडौं । बागमती प्रदेश सरकारले बैशाख २४ गते (आज) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यहि चैत्र १२ गते काे बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा भाेलि सार्वजनिक विदा दिने भएकाे हाे ।

भोलि प्रदेश सरकार माताहतका सबै सार्वजनिक तथा सरकारी कार्यालयहरु बन्द रहनेछन् । सोमबार संघीय सरकारअन्तरर्गतका कार्यालयहरु भने खुला रहनेछन् ।

प्रकाशित मिति:May 6, 2024