यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

May 9, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आज काे लागि अमेरिकी डलर एकको डलरकाे दर अधिकतम १३३ रुपैया ३४ पैसा र बिक्री दर १३३ रुपैया ९४ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ७० पैसा र बिक्री दर १४७ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५५ पैसा र बिक्री दर ८७ रुपैयाँ ९५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५८ पैसा र बिक्री दर ८ रुपैयाँ ६१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४५ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रकाशित मिति:May 9, 2024