यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

  Sampatti News Online

May 10, 2024

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले गत बिहीबार (हिजो)बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेकी हुन् ।

बैठकले विभिन्न मन्त्रालयले पेसको प्रस्तावका आधारमा २५ वटा निर्णयहरू गरेको छ ।

मन्त्रिपरिषद् बैठकका २५ निर्णय :

प्रकाशित मिति:May 10, 2024