यस्तो छ आर्थिक वर्ष २०८१/०८२ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

  Sampatti News Online

May 14, 2024

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

प्रकाशित मिति:May 14, 2024