मुक्तिनाथको दर्शन गरेर आज शुक्रवारको राशिफल हेर्नुहोस्

  Sampatti News

September 11, 2020

वि.सं. २०७७ भदौ–२६,शुक्रवार, शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि–नवमी , २३ः२२ बजे उप्रान्त दशमी,नक्षत्र–मृगशिरा , १२ः०५ बजे उप्रान्त आर्द्रा,योग–सिद्धि , १६ः२३ बजे उप्रान्त व्यतीपात,करण–तैतिल ११ः०९ बजेदेखि गर , २३ः२२ बजे उप्रान्त वव,चन्द्रराशि–मिथुन,आनन्दादि योग–मानस, सूर्योदय–५ः४७, सूर्यास्त–१८ः११,दिनमान–३० घडी ५९ पला,मातृ नवमी। नवमी श्राद्ध।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शारीरिक मानसिक पिडा बढ्ने छ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक संकट पर्नेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आत्म–विश्वास बढ्नेछ ,आर्थिक समस्या पर्ने छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीको अनर्थ लाग्न सक्छ,शारीरिक मानसिक पिडा बढ्ने छ, आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

संकल्प गरेको काम सफल हुनेछ,सानातिना कामको झमेला आउनसक्छ ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, पारीवारिक सहयोग बढ्ने छ, आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, परिवारमा खुशीको खबर प्राप्त हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,लेनदेन मा विवाद हुनेछ, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त बाट धोका हुन् सक्छ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा शान्ति हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शत्रु हरु पनि मित्र बन्न सक्छन,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिकमा रुपमा सफल भइनेछ ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,खानेकुरा मा विचार पुराउनु होला, आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,सानातिना कामको झमेला आउनसक्छ ,नसोचेको काम बन्ने सम्भावाना छ,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक ४ रहेको छ ।

प्रकाशित मिति:September 11, 2020