हरेक दिन नयाँ रेकर्ड राख्दै संक्रमितको संख्या, बिहीबार मात्रै ४३६४ जना थपिए

  Sampatti News

October 8, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको भएको छ । आज १५६१ महिला र २८०३ जना पुरुषमा संक्रमण देखिएको हो । यो सँगै नेपालमा ९८ हजार ६ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।
आज १८ हजार ४ सय ७३ जनामा पिसिआर परिक्षण गरिएको थियो ।
अहिले २६ हजार ६ सय ८४ सकृय संक्रमित रहेका छन् ।

प्रकाशित मिति:October 8, 2020