पूवप्रधानमन्त्री खनाल अस्पताल भर्ना

  Sampatti News

October 15, 2020

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। उनलाई बुधबार साँझ एक्कासी रक्तचाप बढेपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईलाई उदृढ गर्दै केन्द्रीय सदस्य रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य छ, सम्भवतः विहिबार नै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।’

प्रकाशित मिति:October 15, 2020