‘सोख शान सबै राजा र रानीको जस्तो चाहिने नाम चाहीँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने?’ :पूर्व प्रधानमन्त्री भट्टराई

  Sampatti News

November 13, 2020

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाले बालुवाटारमा हेलिकप्टर पार्क बनाउनेबारे व्यंग्य प्रहार गरेका छन् ।भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ‘सोख शान सबै राजा र रानीको जस्तो चाहिने नाम चाहीँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने ?, जुन गोरूको सिङ छैन उसैको नाम तिखे ।’ लेखेका छन् ।

प्रकाशित मिति:November 13, 2020