खेतमै उम्रियो धान

  Sampatti News

October 22, 2021

भिजेको धान खेतमै उम्रियो

निरन्तर परेको पानीले भिजेर कैलालीको गोदावरी नगरपालिकाको मझगाउँका किसान भोजराज बडूको खेतमै उम्रिएको धान । तीन दिनसम्म परेको पानीले जिल्लामा ठूलो क्षेत्रफलको जग्गामा गरिएको धानबाली भिजेर नष्ट भएको छ । तस्बिरः सिद्धराज भट्ट-रासस

Paddy grown in the field of Bhojraj Badu, a farmer of Mazhagaun in Godavari Municipality of Kailali. The rain that fell for three days has soaked the paddy crop in a large area of ​​land in the district. Photo: Siddharraj Bhatt-Rastriya Samachar Samiti

खेतमै उम्रियो धान

लालझाडी गाउँपालिकाको बल्मीकास्थित खेतमा काटेर सुकाइएको अवस्थामा पानीले भिजेर उम्रेको धान । निरन्तर परेको पानीले काटेको धान भिजेपछि किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु-रासस

Paddy grown after soaking and drying in a field in Balmika of Laljhadi village. Farmers have to bear huge losses after the paddy was soaked by the continuous rains. Photo: Rajendra Prasad Paneru- Rastriya Samachar Samiti

प्रकाशित मिति:October 22, 2021