आजको विदेशी मुद्राको विनिमय दर

  Sampatti News Online

November 18, 2022

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ३५ पैसा र बिक्री दर १३० रूपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ०९ पैसा र बिक्री दर १३५ रूपैयाँ ७२ पैसा रहेको छ।

प्रकाशित मिति:November 18, 2022