एकै पटक ४२ खरिदार नासुमा बढुवा सिफारिस (नामावलीसहित)

  Sampatti News Online

April 26, 2023

काठमाडौँ । ४२ जना खरिदार तहका कर्मचारी नायब सुब्बा (नासु)मा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको वैशाख १२ मा बसेको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फबाट १४,नेपाल प्रशासन सेवा,लेखा समूहका १ गरी १५ जना कर्मचारी कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

यस्तै हिजैको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १५ जना खरिदारलाई जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा नायब सुब्बा तहमा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रकाशित मिति:April 26, 2023