१८ एसएसपीको काज र पदस्थापन, कसको कहाँ ? (सूचीसहित)

  Sampatti News Online

May 9, 2023

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । बढुवा भई सोमबार ओहदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबारको निर्णयअनुसार उनीहरूको पदस्थापन गरेको हो।

प्रकाशित मिति:May 9, 2023