एकैपटक ४४ सहसचिवहरूको सरुवा (सूचीसहित)

  Sampatti News Online

May 9, 2023

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिव रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तहदेखि संघसम्मका विभिन्न निकाय तथा कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो।

हेर्नुहोस् सूची :

प्रकाशित मिति:May 9, 2023