लव विष्टले भने: भाउजूलाई नोट नबुझाउँदा बढुवा हुन पाइनँ

  Sampatti News Online

May 11, 2023

काठमाडौँ-  नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य आरजु राणालाई लक्षित गुनासो गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तातिरहँदा नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले प्रहरीमा हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइबारे खुलासा गरेका छन् ।

प्रहरी सेवामा रहँदा आफूमाथि राजनैतिक आक्रमण भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको खुलासा गरेका हुन् ।

प्रकाशित मिति:May 11, 2023