नेपालमा भारतीय समाचार च्यानल बन्द

  Sampatti News

July 10, 2020

काठमाडौं । नेपालमा भारतीय समाचार च्यानल बन्द गरिएको छ ।

भारतीय सञ्चारमाध्यमले तथ्यहिन र अतिरञ्जित सामग्री प्रस्तुत गर्न थालेपछि नेपालका च्यानल वितरकहरुले भारतीय च्यानल बन्द गर्ने निर्णय गरेका हुन् ।

यद्यपि केही केवली च्यानलहरु आइरहेका छन्। उक्त निर्णयपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । लामो समयदेखि नेपालमा क्लिनफिडको बहस पनि चलिरहेको छ ।

प्रकाशित मिति:July 10, 2020