आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

  Sampatti News

April 7, 2024

काठमाडाै । उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति:April 7, 2024