राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

  Sampatti News

April 9, 2024

काठमाडौं । राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । गणतन्त्रको विरोधमा राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्न लागेकाे हाे ।

प्रदर्शन आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम रहेकाे राप्रपाले जनाएकाे छ ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनमा उत्रिन लागेका हुन् ।

प्रकाशित मिति:April 9, 2024