मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा

  Sampatti News Online

April 16, 2024

जनकपुर । मधेश प्रदेशमा वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

कुर्मी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।

प्रकाशित मिति:April 16, 2024