एसीसी प्रिमिअर कपको सेमिफाइनलमा यूएईले टस जित्यो, नेपाल ब्याटिंग गर्दै

  Sampatti News Online

April 19, 2024

काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् ।

आज पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दै छन् । यस खेलमा यूएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिस जिसीको ठाउमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।

प्रकाशित मिति:April 19, 2024