कति पुग्याे डलरकाे भाउ ?

  Sampatti News

May 8, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आज काे लागि अमेरिकी डलर एकको डलरकाे भाउ स्थिर छ । अमेरिकी डलर एकको डलरकाे दर अधिकतम १३३ रुपैया ३२ पैसा र बिक्री दर १३३ रुपैया ९२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ र बिक्री दर १४७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ११ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५१पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६३ पैसा र बिक्री दर ८ रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रकाशित मिति:May 8, 2024