जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

  Sampatti News

April 15, 2022

काठमाडौं- प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो,

प्रकाशित मिति:April 15, 2022