कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतकमा कृष्ण रोकाय

  Sampatti News

March 26, 2024

काठमाडौँ । कांग्रेसले राष्ट्रियसभाको आफ्नो प्रमुख सचेतकमा कृष्ण रोकायलाई नियुक्त गरेको छ ।

रोकाय ११ माघमा भएको राष्ट्रियसभा चुनावमा कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।

रोकाय कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री पनि हुन् । राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौला छन् ।

प्रकाशित मिति:March 26, 2024