काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

  Sampatti News

April 2, 2024

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । सभापति शेर बहादुर दुउवाले बैठक आज दिउँसो २ बजेका लागि बाेलाएकाे छ ।

बैठकमा आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने जनाएकाे छ । बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।

प्रकाशित मिति:April 2, 2024