यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 23, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ ९५ पैसा र बिक्री दर १४६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६४ पैसा र बिक्री दर ८६ रुपैयाँ ०३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६० पैसा र बिक्री दर ८ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३७ पैसा र बिक्री दर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित मिति:April 23, 2024