भागरथी भट्टको न्या’यको लागि पत्रकार रबी लामिछाने बैतडी

  Sampatti News

February 9, 2021

काठमाडौं । केहि दिन आगाडी ह’त्या गरिएको १७ वर्षीया बालिका भागरथी भट्टको न्या’यको आबाज उ’ठाउनको लागि पत्रकार रबी लामिछाने बैतडी प्रस्थान गरेका छन । भा’गरथीको न्या’यको निम्ति उ’ठिरहेका आवाजहरुलाई थप ब’ल मिल्छ कि भन्दै बैतडी तर्फ जान लागेको उनले जानकारी गराएका छन । १७ वर्षीया भागरथी भट्ट बैतडीको दो’गडाकेदार गाउँपालिका– ७ चडेपानीकी स्थानीय वासिन्दा हुन् । उनी सोही ठाउँको सि’र्कोटस्थित स’नातल ध’र्म माध्यमिक विद्यालयमा वाणिज्य सं’कायमा कक्षा १२ मा पढ्थिन् ।

देशभर उनको न्या’यको लागि नागरिक तहबाटै विभिन्न आ’न्दोलनहरु भए तर ती आ’न्दोलनहरुले न्या’यको ढोका खो’ल्न सकेका छैनन् ।भा’गरथीको बी’भ’त्स मृ’त्युको खबरले देश नै शो’कमग्न अवस्थामा छ । उनको परिवारमा घ’टेको यो ब’ज्रपातले जो’कोहीलाई पनि स्त’ब्ध बनाएको छ ।

प्रकाशित मिति:February 9, 2021