रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा: (पत्रको पुर्ण पाठ)

  Sampatti News

November 21, 2021

रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा: (पत्रको पुर्ण पाठ)

काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छन् ।

आइतबार काठमाडौंको रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै उनले यही १० देखि १२ गतेसम्म हुने १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कार्यक्रममा उनले पार्टीमा १० बुँदे सहमति आफूले सोचेअनुसार कार्यान्वयन नभएको समेत गुनासो गरेका छन् ।

पार्टीले थप क्षति व्यहोर्नु नपरोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको उनको भनाइ थियो ।

अध्यक्ष पदमा मेरो उम्मेदवारी किन रु भन्ने शिर्षकमा ११ पन्नामा उनले उम्मेदवारीको कारण खुलाउदै उम्मेदवारी दिने घोषणा गरेको हुन् ।

रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा: (पत्रको पुर्ण पाठ)

प्रकाशित मिति:November 21, 2021