त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले पपुवा न्युगिनीसँग खेल्दै

  Sampatti News

March 13, 2024

नेपालले हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ ।

नेपालले मंगलबार पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमामा प्रवेश गरेसँगै आजकाे खेल पक्का गरेको हो ।

प्रकाशित मिति:March 13, 2024